फोहोर व्यवस्थापनमा चुकेको वीरेन्द्रनगर नगरपालिका
सुर्खेत, २० माघ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर सुर्खेतमा फोहोर व्यवस्थापन कमजोर देखिएको छ । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको प्रशासनिक, व्यापारिक, तथा शैक्षिक केन्द्र भएको र मानिसहरुको चाप धेरै हुने हुदा प्रदेश राजधानीमा सडकदेखि डम्पिङ साइडसम्मको फोहोर व्यस्थापन प्रमुख चुनौती बनेको छ । वीरेन्द्रनगर सुर्खेतको बजार क्षेत्रमा उठेको फोहोरलाई नगरपालिकाले वडा नम्बर १ … Continue reading फोहोर व्यवस्थापनमा चुकेको वीरेन्द्रनगर नगरपालिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed