सुर्खेत महोत्सवको समय थप नहुने

सुर्खेत । सुर्खेत महोत्सवको समय थप नहुने भएको छ । माघ २० गतेबाट संचालन भएको महोत्सवको मिति आज सकिएको छ । वीरेन्द्रनगर सुर्खेतमा भएको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को समय थप नहुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए । आयोजकले फागुन ३ गतेसम्म महोत्सव संचालन हुने … Continue reading सुर्खेत महोत्सवको समय थप नहुने