पैसा लुटेको आरोपमा वडाअध्यक्ष विष्ट पक्राउ

सुर्खेत । पैसा लुटेको आरोपमा वीरेन्द्रनगर नगरपालिका वडा नं- ३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । खोर्केखोला तटबन्ध उपभोक्ता समितिले वडाअध्यक्ष विष्टसहित तीन जनाले ६ लाख ५० हजार लुटेर लिएको भन्दै शुक्रबार प्रहरीमा जाहेरी दिएको थियो । जाहेरीका आधारमा आज आइतबार जिल्ला प्रहरी कार्यलय सुर्खेतले उनलाई पक्राउ गरेको हो । उक्त उजुरीका … Continue reading पैसा लुटेको आरोपमा वडाअध्यक्ष विष्ट पक्राउ