वीरेन्द्रनगर ‘सहिद पार्क’ को भाइरल बाघ, यस्तो छ बास्तविकता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको सहिद पार्क स्थित बाघको तस्बिर आइतबारदेखि सामाजिक सञ्चालनमा भाइरल बनिरहेको छ । वीरेन्द्रनगर नगरपालिका–४ को भैरव सामुदायिक वनभित्र रहेको ‘सहिद पार्क’ मा रहेको बाघको तस्बिरलाई लिएर सामाजिक सञ्चाल प्रयोगकर्ताले १३ लाख मुल्यको बाघको प्रतिमा भनेर चर्चा गरिरहेका छन् । भाईरल रहेका तस्बिरमा २ वटा बाघका तस्बिरहरु छन् … Continue reading वीरेन्द्रनगर ‘सहिद पार्क’ को भाइरल बाघ, यस्तो छ बास्तविकता