सुर्खेत बराहतालमा देउडा खेल्दै स्थानीय (तस्बिर)

तस्बिर : कर्णाली मिडिया कर्णाली र सुदुरपश्चिम प्रदेशमा लोकप्रिय देउडा खेल्दै स्थानीय । आजको फोटो कथामा सुर्खेतको बराहताल गाउँपालिका-४ मा देउडा खेल्दै गरेका स्थानीयको तस्बिर र भिडियो । भिडियो