सुर्खेतको बराहतालमा रहेको झोलुङ्गे पुल (तस्बिर)

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट झन्डै २९ किलोमिटर  दूरीमा रहेको बराहताल गाउँपालिका वडानं ४ मा रहेको झोलुङ्गे पुल । तस्बिर : कर्णाली मिडिया