Karnali Media
२०८३ असार ४ , बिहीबार

संसद् भवन घेर्न पुगे लघुवित्त पीडित (फोटोफिचर)



लघुवित्त पीडितहरुले आज पनि आन्दोलन जारी राखेका छन् । उनीहरुले निरन्तर रुपमा आन्दोलनलाई अगाडि बढाइरहेका छन् । आज (सोमबार) उनीहरु सांसद् भवन घेराउका लागि बानेश्वरतर्फ ठूलो संख्यामा अगाडि बढिरहेका छन् ।


प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार