Karnali Media
२०८३ असार १७ , बुधबार

सुर्खेतमा आजबाट संचालन हुने तयारी भएको महोत्सव (कर्णाली एक्स्पो)को मिती किन सर्‍यो ?



सुर्खेतमा आजबाट संचालन हुने तयारी भएको महोत्सव (कर्णाली एक्स्पो) तेस्रो संस्करणको समय तालिका परिवर्तन भएको छ ।

सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको कर्णाली एक्स्पो यहि फागुन १४ गतेदेखि २२ गतेसम्म हुने भएको छ । हामिले कर्णाली एक्स्पोको समय तालिका किन परिवर्तन भयो ?, कसरी तयारी भइरहेको छ ? साथै यो पटक कर्णाली एक्स्पोमा नयाँपन के छ ? भन्नेबारेमा सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीसंग कुराकानी गरेका छौँ । हेर्नुहोस् अन्तर्वार्ता ।


प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रबार