Karnali Media
२०८३ भदौ ११ , बिहीबार

सोमपालले दिलाए नेपाललाई तेस्रो सफलता



काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले तेस्रो विकेट हात पारेको छ । नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् ।


लिटन दास १० रन बनाएर आउट भएका हुन् । बंगलादेशले ४।३ ओभरमा ३ विकेटको क्षतिमा २१ रन बनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार