सुर्खेत ‘सहिद पार्क’को एक हप्तामा ५ हजारले गरे अवलोकन
सुर्खेत, २१ पुस । वीरेन्द्रनगर सुर्खेतमा रहेको ‘सहिद पार्क’को गएको एक हप्तामा करिब ५ हजारले भ्रमण गरेका छन् । पछिल्लो समय सहिद पार्कमा भ्रमण गर्नेको संख्या बृद्धि हुदै गएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ मा रहेको सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । वीरेन्द्रनगर बजारको नजिकै भएको रमणिय स्थान र … Continue reading सुर्खेत ‘सहिद पार्क’को एक हप्तामा ५ हजारले गरे अवलोकन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed