Karnali Media
२०८३ जेठ ३० , शनिबार

सुर्खेत महोत्सवमा एलिना चौहानले गाउँदै गर्दा झडप



सुर्खेत । सुर्खेत महोत्सवमा झडप भएको छ । एलिना चौहान आफ्नो आफ्नो प्रस्तुति राखिरहदा झडप भएको हो ।

वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ भईरहेको छ । आज महोत्सवको पाँचौ दिन एलिना चौहान लगायतका कलाकारको प्रस्तुति रहेको थियो । एलिना चौहानले ‘धोकेबाज’ गित गाईरहदा दर्शकहरुबीच झडप हुदा केही समय उनको प्रस्तुति रोकिएको थियो ।


प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार