Karnali Media
२०८३ जेठ २७ , बुधबार

‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने राप्रपाको निर्णय



राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए।


उनले भने, ‘प्रदेशमा पनि सोहीअनुसार गर्ने निर्णय भएको छ।’

प्रकाशित मिति : २०७९ फागुन १३ गते शनिबार