KarkhanaMedia
२०८३ जेठ २३ , शनिबार

सुर्खेतको लाटीकाेइलीमा डुबेर बालककाे मृत्यु



सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ र ९ को सिमानामा पर्ने खोर्के खोलामा डुबेर एक बालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लाटीकाेइलीमा पाैडी खेल्न गएका बर्ष १० का विशाल बुढाको डुबेर मृत्यु भएको हो ।


लाटीकाेइलीस्थित इट्टाभट्टा नजिकै भएको घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टाेली घटनास्थलमा पुगेकाे छ ।

प्रकाशित मिति : २०८० जेठ ५ गते शुक्रबार