नेकपा( एकीकृत समाजबादि) भैरबि गाउपालिका वडा नम्बर ७ को वडाकमिटि आज टुंगिएको छ।
उक्त कार्यक्रमा पार्टिका जिला अध्यक्ष क बरुनाथ योगि,प्रदेश कमिटि सदस्य मायारम अधिकारी,पार्टिका गापा अध्यक्ष जगत आचार्य र अनेरास्ववियूका स्थायि कमिटी सदस्य रबिन्द्र पाण्डे लगायतका नेताहरुको समउपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भयको छ । उक्त कार्यक्रमले निम्न ब्यक्तिहरुलाइ जिम्मेवारी दियको छ।।
अध्यक्ष : कमरेड रुपेन्द्र बिस्वकर्मा
उपाध्यक्ष : कमरेड नन्दाराम अधिकारी
उपाध्यक्ष :कमरेड जानकि अधिकारी
सचिब : कमरेड खेमराज भुसाल
सहसचिव : कमरेड कुशल मिजार भयका छन। अनेरास्ववियू केन्द्रिय कमिटि सचिबालय सदस्य डेबिट अधिकारिले पहिलेको अबस्था सम्झदै
कुनै दिन भैरबि ७ मा आफु एक्लै भयर पार्टिमा गरेको संघर्स र कामप्रतिको आत्मबिस्वासले नै आज पार्टि बिस्तार भयको दाबि गरे।
हामिसगको प्रत्यक्ष कुराकानि उनले अब समाजबादि पार्टि ७ नम्बर वडाको बलियो पार्टि बन्ने तथा यो अभियान र लहरले अन्य वडा,पालिका हुदै जिल्ला तहमानै पार्टि प्रतिको आकर्षण बढ्ने कुराको जिकिर गरे। अब सबै जनताको प्यारो पाटि एकीकृत समाजबादि बन्ने कुरा र आफुहरुले कुरा भन्दा बढि काम गर्ने तथा सम्पुर्ण युबा शक्तिको आशाको केन्द्र बनेर हरेक सकारात्मक काम तथा पार्टिको संगठन बिकाश तथा बिस्तार गरिने उनले बताय ।
नेकपा एस भैरबि ७ को वडा कमिटि गठन
नेकपा एस भैरबि ७ को वडा कमिटि गठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संवाददाता । आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित