सुर्खेत । नेपाली कांग्रेसबाट वीरेन्द्रनगरको मेयर पदका उम्मेदवार उपेन्द्र खड्का घरदैलोमा पुगेर जेष्ठ नगरिकबाट आशिर्वाद लिदै तथा युवा, बालबालिका र महिलाको गुनासो सुन्दै छन ।
आफू मेयर बनेमा वीरेन्द्रनगरका प्रत्येक नागरिकको समस्या समाधान गर्ने र वीरेन्द्रनगरलाई स्वस्छ, समृद्ध र सुखी सहर बनाउने उनको योजना छ ।
लामो समयदेखि समाजसेवामा सक्रिय उपेन्द्र खड्का युवाहरु माझमा पनि उत्तिकै लोकप्रिय छन ।
घरदैलो अभियानका केहि तस्वीरहरु
संवाददाता । शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित