Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दुल्लु नगरपालिका ८ का नवनिर्वाचित वडा अध्यक्षले गरे सम्पत्ति विवरण सार्वजनिक

सुशील कुमार भण्डारीले पदभार ग्रहण गरेलगतै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।


दैलेख ।  स्थानीय तहको निर्वाचन सकिए लगतै देशभर नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो पदभार ग्रहण गर्दे नयाँ नयाँ निर्णय सार्वजनिक गरिरहेका छन् ।

यस्तै दैलेखको दुल्लु नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सुशील कुमार भण्डारीले पदभार ग्रहण गरेलगतै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।


प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार