Karnali Media
२०८३ असार १ , सोमबार

नाग पञ्चमीको अवसरमा मंगलबार कर्णाली प्रदेशभर सार्वजनिक बिदा



१५ साउन सुर्खेत । नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमीमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा मन्त्री परिषदको २०७८ चैत २९ गतेको निर्णय अनुसार बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सुचना जारी गरेर जानकारी दिएको छ ।


प्रकाशित मिति : २०७९ साउन १५ गते आइतबार