Karnali Media
२०८३ असार २ , मंगलबार

दैलेख प्रहरीद्वारा वृक्षारोपण



दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा डुङ्गेश्‍वर गाउँपालिका वडा नं.०१ स्थित प्रहरी चौकी चुप्रा दैलेखको प्राङ्गणमा वृक्षारोपण गरिएको छ।

प्रहरी चौकीको सौन्दर्य वढाउन र प्रकृतिक प्रकोप पहिरो न्युनिकरण गर्न समुदायिक प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख भुवनेश्‍वर प्रसाद साह र अन्य प्रहरी कर्मचारीहरुको सहभागितामा विभिन्न किसिमका ६५ थान विरुवाहरुको वृक्षारोपण गरिएको थियो ।


प्रकाशित मिति : २०७९ भदौ २९ गते बुधबार