Karnali Media
२०८३ भदौ १५ , सोमबार

भारतले इङ्ल्यान्डलाई दियो १६९ रनको लक्ष्य



अष्ट्रेलियामा जारी आइसिसी पुरुष टी–२० विश्वकपको फाइनल प्रवेशका लागि भारतले इङ्ल्यान्डलाई १६९ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट लिएको थियो।


क्रिस जोर्डनले ३, अडिल रसिदले १ र क्रिस वक्सले १ विकेट लिएका थिए।

प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार