Karnali Media
२०८३ असार ३ , बुधबार

जृुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता 



सुर्खेत । जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुवंरले २०मत प्राप्त गरेकी छन् ।


यस्तै नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरे ।

प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार