Karnali Media
२०८३ साउन १३ , बुधबार

सुर्खेत वीरेन्द्रनगरको इत्राम खोला पुलमा एक युवा मृत फेला



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको इत्राम खोला पुलमा एक युवा मृत फेला परेका छन् ।

रत्न राजमार्ग अन्तर्गत पर्ने खजुरा इत्राम खोला पुलमा एक युवा झुण्डिएको अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

थप विवरण आउन बाँकी


अपडेट

सुर्खेत वीरेन्द्रनगरको इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार