Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।\

आजको बैठक नियमित भए पनि पछिल्लो समय मन्त्रीहरूले घूस डिल गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले प्रशासनलाई जानकारी दिएका छन् ।


प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार