सरकारले आगामी आर्थिक वर्षमा असोज महिनादेखि रकमान्तर तथा स्रोत सुनिश्चितताको काम नगर्ने घोषणा गरेको छ ।
साथै आयोजनाका लागि ठेक्का लगाउने काम कात्तिक महिनाभित्रमा सम्पन्न गर्ने तथा त्यसपछि ठेक्का नै नलगाउने घोषणा पनि सरकारले गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।
संवाददाता । सोमबार, जेठ १५, २०८० मा प्रकाशित