सुर्खेत । वीरेन्द्रनगरको खुला मञ्च नजिकै रहेको घण्टाघरको घडि संगै रङरोगन पनि गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको लगानी र सुर्खेत उद्योग बाणिज्य संघको समन्वयमा घन्टाघरलाई मर्मत गरिएको हो ।
प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रबार