Karnali Media
२०८३ साउन ९ , शनिबार

सुर्खेत महोत्सव सुरु (तस्बिरहरु)



सुर्खेत । सुर्खेत महोत्सव सुरु भएको छ । शुक्रबारबाट महोत्सव सुरु भएको हो ।

आजबाट सुरु भएको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, नविनतम कृषि प्रदर्शनी तथा व्यापार महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले उद्धाटन गरेका थिए ।

महोत्सव माघ २८ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु र बिभिन्न कृषि समाग्री प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।


तस्बिरहरु :

तस्बिर : कर्णाली मिडिया

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रबार