सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा साइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर १ को गौरीखोला पुलमा सोमबार विहान साइकल सवार एकजना व्यक्ती दुर्घटनामा परी घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
स्थानीयका अनुसार उनी साइकल सहित पुलबाट खोलामा खसेका हुन् ।
अहिले प्रहरीले घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, माघ २३, २०७९ मा प्रकाशित