सुर्खेत, २३ माघ । वीरेन्द्रनगर नगरपलिका सुर्खेतमा मेयर कप फुटबल आजबाट सुरु भएको छ ।
माघ २५ गतेसम्म संचालन हुने मेयर कप पुरुष फुटबलको आज नगरप्रमुख मोहनमाया ढकालले उद्घाटन गरेकी हुन् । फुटबल प्रतियोगितामा वीरेन्द्रनगरका १६ वडाका १६ टिमको सहभागिता रहेको छ ।
तस्बिरहरु :
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, माघ २३, २०७९ मा प्रकाशित