Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेत महोत्सवमा एलिना चौहान र रामजी खाँडको प्रस्तुतिमा झुमे दर्शकहरु (तस्बिर)



सुर्खेत । सुर्खेत महोत्सवमा मंगलबार एलिना चौहान र रामजी खाँडको प्रस्तुतीमा दर्शकहरुको झुमेका छन् । आज दर्शकहरुको उल्लासमय सहभागीता रहेको थियो ।

वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ भईरहेको छ । महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश रहेको छ ।

मंगलबार महोत्सवको पाँचौ दिनका केही तस्बिरहरु :


तस्बिर: रविन कोइराला

प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार