Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दैलेख शिरस्थान ज्वाला (तस्बिरहरु)



तस्बिर : कर्णाली मिडिया

दैलेखको शिरस्थान पाँच थान पंचकोशी अन्तर्गत पर्ने एक स्थान हो। शिरस्थान मन्दिर भित्र पानी माथी आगोको ज्वाला निरन्तर रूपमा बलिरहेको देखिन्छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मीक मान्यता अनुसार यो ज्वाला दैवीक शक्ती द्वारा देखिएको हो भन्ने भनाई रहेको छ।

तस्बिरहरु:


प्रकाशित मिति : २०७९ माघ २६ गते बिहीबार