Karnali Media
२०८३ असार १६ , मंगलबार

मध्यपश्चिम विश्वविद्यालय कानुन संकायका एकजना विद्यार्थीमाथी खुकुरी प्रहार



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्यानरत एकजना विद्यार्थीमाथी खुकुरी प्रहार भएको छ ।

बिहिबार दिउँसो १ बजेको समयमा सुर्खेतको वीरेन्द्रनगर ४ यरिचोक नजिक राना टोल अगाडी निलो पल्सरमा सवार दुई जना अपरिचित व्याक्तीले कानुन संकायका एकजाना विद्यार्थीमाथी खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।


विद्यार्थीको अहिले थप उपचारका लागि प्रदेश अस्पताल लगिएको छ ।

घटनाको थप विवरण आउन बाँँकी

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहीबार