Karnali Media
२०८३ भदौ ५ , शुक्रबार

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन



दैलेख । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ । जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज निधन भएको परिवार स्रोतले जनाएको छ ।


अध्यक्ष गुरुङको ७९ बर्षको उमेरमा निधन भएको हो । उनी गत बैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रबार