Karnali Media
२०८३ साउन १० , आइतबार

सुर्खेत महोत्सवमा टीका पुनको प्रस्तुतिमा झुमे दर्शकहरु



सुर्खेत । सुर्खेत महोत्सवमा शनिबार टीका पुनको प्रस्तुतिमा दर्शकहरू झुमेका छन् । सुर्खेत चर्चित गायिका टीका पुनको गृह जिल्ला पनि हो ।

 

वीरेन्द्रनगर सुर्खेतमा भएको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को आज अन्तिम दिनमा टीका पुन, बर्दी पंगेनी लगायका कलाकारको प्रस्तुती रहेको थियो ।

माघ २० गतेबाट सुरु भएको पर्यटन महोत्सव माघ २८ गते सकिएको छ ।


प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार