सुर्खेत । सुर्खेत बसपार्कमा आज दिउँसो बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएपछि सुर्खेत बसपार्क तनाबग्रस्त भएको छ ।
बसले ठक्करबाट मृत्यु हुनेमा जाजरकोटको छेडागाड नगरपालिका ६ घर भई हाल वीरेन्द्रनगर ११ बामेखोला बस्दै आएकी ६५ बर्षीया नदि रावत रहेको आफन्तले बताएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
आफन्तले विभिन्न माग राखेर भोलि सुर्खेत बन्द गर्ने भन्दै सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, माघ २९, २०७९ मा प्रकाशित