Karnali Media
२०८३ जेठ २५ , सोमबार

सुर्खेत बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्युु भएपछी आफन्तहरुद्वारा सडक अवरुद्ध



सुर्खेत । सुर्खेत बसपार्कमा आइतबार दिउँसो बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आफन्तहरुले आन्दोलित भएका छन् ।

बसले ठक्कर दिदा जाजरकोटको छेडागाड ६ घर भई वीरेन्द्रनगर ११ बामेखोला बस्दै आएकी ६५ बर्षीया नदि रावत रहेको आफन्तले बताएका छन् ।


आफन्तले विभिन्न माग राखेर आज सुर्खेत बन्द गर्दै सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुदा सुर्खेतबाट छुट्ने गाडीहरु पनी ठप्प भएका छ्न् । सडकका विभिन्न स्थानमा आफन्तहरुले टायर बालेर नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार