Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेत वीरेन्द्रनगरमा टेलिफोन सेवा अवरुद्ध



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगमा ट्रकले तार चुटाउँदा टेलिफोन सेवा अवरुद्ध भएको छ । सोमबार टेलिफोन सेवा अवरुद्ध भएको हो ।

दिउँसो १ बजेदेखि अवरुद्ध भएको टेलिफोन सेवा सुचारु गर्न अझै २ घण्टा लाग्ने नेपाल टेलिकम सुर्खेतका वरिष्ठ इन्जिनियर नारायण रेग्मीले जानकारी दिएका छन् ।


 

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार