सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगरसभा कार्यपालिका सदस्यहरुले बहिस्कार गरेका छन्।
सोमबार भएको नगरपालिकाको १२ औं नगरसभालाई कार्यपालिका सदस्यहरुले बहिस्कार गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
भिडियो
एकलौटी नगरप्रमुख उपप्रमुख र केही वडाअध्यक्षहरुले सभा संचालन गरेपछि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्यहरुले नगरसभा बहिस्कार गरेका हुन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित