Karnali Media
२०८३ असार ११ , बिहीबार

महाशिवरात्रीको पूर्व सन्ध्यामा सुर्खेत लेडी जेसीजद्वारा शिव मन्दिर सजावट



सुर्खेत । महाशिवरात्रीको पूर्व सन्ध्यामा लेडी जेसीज सुर्खेत शाखाले वीरेन्द्रनगर गणेशचौकमा रहेको शिव मन्दिर सरसफाइ तथा सजावट गरेको छ ।

शाखाका पदाधिकारी तथा पूर्व अध्यक्षसहितको टोलीले मन्दिर सफाइसहित विभिन्न सामाग्रीहरु लगाएर सजाउने काम गरेको थियो ।


शाखाकी निवर्तमान अध्यक्ष मनिषा कौषलको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

शिवरात्री शनिबार मनाइदैछ यसैलाई मध्यनजर गरेर यो कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०७९ फागुन ५ गते शुक्रबार