Karnali Media
२०८३ भदौ १५ , सोमबार

सुर्खेतका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो



तस्बिर : कर्णाली मिडिया

सुर्खेत । महाशिवरात्रिका अवसरमा बिहानैदेखि सुर्खेतका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । बिहानदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि मन्दिरमा जम्मा भएका छन् ।


तस्बिरहरु :

प्रकाशित मिति : २०७९ फागुन ६ गते शनिबार