Karnali Media
२०८३ जेठ २६ , मंगलबार

पवित्र धार्मिक स्थल श्रीस्थान मन्दिर(तस्बिर)



दैलेख । पञ्चकोशी धार्मिक स्थल मध्य श्रीस्थान दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ।

 


हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ।

प्रकाशित मिति : २०७९ फागुन ९ गते मंगलबार