Karnali Media
२०८३ साउन १४ , बिहीबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतको नयाँ भवनको उद्घाटन



सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतको नयाँ भवनको उद्घाटन गरिएको छ । नयाँ भवन निमार्णको कार्य सम्पन्न भएसंगै बिहिबार भवनको उद्घाटन गरिएको हो ।

नयाँ भवनको उद्घाटन संगै आजैबाट जिल्ला प्रशासन कार्यालय सुर्खेतले नयाँ भवनबाट सेवा प्रवाह पनि सुरु गरेको छ ।


प्रकाशित मिति : २०७९ फागुन ११ गते बिहीबार