Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दैलेखको राईढुङ्गा शिव मन्दिर (तस्बिर)



दैलेखको दुल्लु नगरपालिका १२ लम्सुमा रहेको राईढुङ्गा शिव मन्दिर । पछिल्लो समय यो मन्दिर यहाँको कलात्मक बनावटले भाइरल बन्दै गएको छ । साथै आन्तरिक पर्यटक बढेका छन् ।

प्रकाशित मिति : २०७९ फागुन १४ गते आइतबार