Karnali Media
२०८३ जेठ २७ , बुधबार

पूर्णबहादुर खड्काले भने–सरकारमा जान मेरो दाबी छैन



सुर्खेत, १६ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुन:स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’

प्रकाशित मिति : २०७९ फागुन १६ गते मंगलबार