Karnali Media
२०८३ भदौ १५ , सोमबार

सुर्खेतमा विल नभएका अवैध कपडा बरामद



सुर्खेत । सुर्खेतमा विल नभएका अबैध कपडा बरामद गरिएको छ ।


भेरीगंगा नगरपालिका ५ बबई स्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले पोखराबाट सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ७३५ नम्बरको बसलाई चेक जाँच गर्दा उक्त बसमा कुनै पनि बिल नभएको कुर्ती ३५ पिस र कुर्ता सुरुवाल १३० पिस कपडा बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार