राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनव चिह्न परिवर्तन गरेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा गोलाकारभित्र घण्टी चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएको रास्वपाले अब घण्टी चिह्नबाट प्रतिस्पर्धा गर्ने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

संवाददाता । बुधबार, फागुन १७, २०७९ मा प्रकाशित