Karnali Media
२०८३ जेठ २६ , मंगलबार

जुम्लाको तुही गाउँ (तस्बिर)



जुम्लाको तिला गाउँपालिका–७ मा रहेको तुही गाउँमा परम्परागत शैलीबाट बनेका घर । पछिल्लो समय गाउँमा घरको छतमा जस्तापाता हाल्ने प्रचलन बढेको छ । तस्बिर : विजय रावत/रासस

प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार