Karnali Media
२०८३ असार १६ , मंगलबार

नेपालले जित्यो यूएईविरुद्धको निर्णायक म्याच



नेपालले यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।

खेल जितेपछि नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।


नेपालले ९ रनले खेल जितेको छ । दुई सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

प्रकाशित मिति : २०७९ चैत २ गते बिहीबार