Karnali Media
२०८३ जेठ २५ , सोमबार

स्ववियू निर्वाचन : सुर्खेत बहुमुखी क्याम्पसमा मतदान हुँदै (तस्बिरहरु)



सुर्खेत । आज देशभरका विभिन्न क्याम्पसहरुमा स्ववियू निर्वाचन भइरहेको छ । वीरेन्द्रनगर सुर्खेतमा रहेको बहुमुखी क्याम्पसमा पनि निर्वाचनको लागि मतदान सुरु भएको छ ।

स्ववियू निर्वाचनको लागि मतदान गर्न बिहानैबाट विद्यार्थीहरु लाइनमा बसेका छन् । विद्यार्थीहरुको उल्लासमय सहभागीता रहेको छ ।


प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार