Karnali Media
२०८३ असार १६ , मंगलबार

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको अग्रता दोब्बर



सुर्खेत । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा अनेरास्ववियुले सुरुवातबाटै अग्रता कायम राखेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको आइतबार भएको मतदानको मतगणना आज विहानबाट सुरु भएको बहुमुखी क्याम्पसमा सुरुवातबाटै अग्रता कायम गरेको अनेरास्ववियुले अग्रता दोब्बर पारेको छ । हालसम्म अनेरास्ववियबकाट अध्यक्ष पदका उम्मेदवार अकल सिजापतिले ३ सय १० मत प्राप्त गर्दा गठबन्धनबाट साझा उम्मेदवार बनेका हिक्मत शाहीले १ सय ६६ मत प्राप्त गरेका छन् । हाल मतगणना जारी रहेको छ ।


प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार