Karnali Media
२०८३ भदौ ६ , शनिबार

कर्णाली प्रदेशमा चैत्र १६ गते सार्वजनिक विदा



सुर्खेत । कर्णाली प्रदेशमा चैत १६ गते चैत्र शुक्ल नवमी (राम नवमी)मा सार्वजनिक विदा हुने भएको छ ।


मिति २०७८ साल चैत्र २९ गते भएको मन्त्रिपरिषदको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार