Karnali Media
२०८३ भदौ १५ , सोमबार

आज राम नवमी, कर्णाली प्रदेशमा सार्वजनिक विदा



सुर्खेत । आज चैत्र शुक्ल नवमी (राम नवमी)को अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।


मिति २०७८ साल चैत्र २९ गते भएको मन्त्रिपरिषदको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत १६ गते बिहीबार